top of page
हृदय को संपूर्ण माया संगालेर, आफ्नो भावना लाई शब्द हरु ले उनेर कवि ले आफ्नो जीवन संगिनी हेतु आफ्नो माया लाई गीत रूपमा पोखे छन ।
कविवर ले आफ्नो प्रेम को अभिव्यक्ति को साथ साथै ईश्वर प्रति भक्ति भाव र देशभक्तिको अमूल्य भावना पनि व्यक्त गरेछन ।

Maya ko koseli

SKU: 9789375100461
₹110.00Price
Quantity

    Author Details :

    Author's Name: Major Sansar Singh Nepali

    About the Author: हिमाचल प्रदेशको एउटा सानो गाँव तोतारानी धर्मशालामा जन्म लियेर प्रकृतिको सान्निध्य मा हुर्केर स्वर्गीय मेजर संसार सिंह नेपाली ज्यु ले 1969 देखी आफनो गीतहरु लेखनीबद्ध गर्नु भयो । फौजको संघर्षमय जीवन को साथ साथै आफ्नो रचनात्मक रुचि लाई प्रखर रूपमा साकार गर्नु भयो । वहाँले लोकजीवन, प्रेम अनि ईश्वर आराधना प्रति आफ्नो उद्गार प्रकट गर्नु भयो।

    Book ISBN: 9789375100461

    Shop

    Store Policy

    About

    Contact

    ​

    ​

    © 2022 by BookLeaf Publishing.

    Great quality eBooks.

    Incredible buying experience.

    Convenient and secure payment experience.

    • Instagram
    • Facebook
    • Twitter
    • YouTube
    • LinkedIn
    Blue Sky and Snow Winter Quote Instagram Post (2).png
    btn-Help1.png
    bottom of page